Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा।लि।को छुट्टै पहिचान छ । जापान, चीन, भारत, निडरल्याण्ड आदि देशहरुमा गएर तािलल लिई अध्ययन तथा अनुसन्धान गरि नेपालको मौसम सुहाउदो च्याउका Pure Culture बाट गुणस्तरिय च्याउका बीऊहरु उत्पादन गरि नेपाल अधिराज्यभर विक्री वितरण गरिदै आइरहेका छौं ।

Ganoderma

नेपालमा रातो च्याउको नामले चिनिने गानोडर्मा (Ganoderma) जसलाई Reishi पनि भनिन्छ । यो च्याउ औषधिय गुणले निकै नै महत्वपूर्ण मानिन्छ । तरकारीको रुपमा खान नमिल्ने, क्यान्सर जस्ता प्राणघातक रोगको लागि प्रतिरक्षा गर्न प्रयोग हुने यो च्याउको धुलो चिया, दुध वा तातोपानीमा मिसाएर एक स्वस्थ व्यक्तिले दैनिक १ ग्राम सम्म मात्रै सेवन गर्न सकिन्छ ।