Mush Nepal Private Limited is the leading Mushroom Spawn company of Nepal.
About Us
नेपालमा च्याउ खेतीको आद्युनिक एवं गुणस्तरिय विकासका लागि विगत ३५ वर्ष देखि निरन्तर च्याउ खेतीको अनुभव प्राप्त गरि चीन, भारत, निडरल्याण्ड जस्ता देशहरुमा समेत अध्ययन तथा तालिम प्राप्त गरि नेपालको च्याउ नगरको रुपमा परिचित चन्द्रागिरि नगरपालिका बलम्बु, काठमाण्डौमा स्थापित मस नेपाल प्रा.लि.बाट नेपालमा च्याउ खेतीको विकासको लागि अनवरत क्रियाशील रहेर सेवा प्रदान गरिरहेका छौं ।