Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा।लि।को छुट्टै पहिचान छ । जापान, चीन, भारत, निडरल्याण्ड आदि देशहरुमा गएर तािलल लिई अध्ययन तथा अनुसन्धान गरि नेपालको मौसम सुहाउदो च्याउका Pure Culture बाट गुणस्तरिय च्याउका बीऊहरु उत्पादन गरि नेपाल अधिराज्यभर विक्री वितरण गरिदै आइरहेका छौं ।

Enoki Mushroom

इनोकी अर्थात वैज्ञानिक नाम Flummulina Velutips जसलाई Winter Mushroom पनि भनिन्छ । यो च्याउको नेपाली नामाकरण पनि भएको छैन । यो च्याउको नेपालमा व्यवसायिक उत्पादन पनि भएको छैन । यस इनोकी च्याउ चिसो मौसममा मात्रै खेती हुन्छ ।  Selflife पनि लामो हुने र सुप तथा तरकारीको रुपमा खाने भएकोले यो च्याउको पनि छुट्टै महत्व छ ।