च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।
Our Products
नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा।लि।को छुट्टै पहिचान छ । जापान, चीन, भारत, निडरल्याण्ड आदि देशहरुमा गएर तािलल लिई अध्ययन तथा अनुसन्धान गरि नेपालको मौसम सुहाउदो च्याउका Pure Culture बाट गुणस्तरिय च्याउका बीऊहरु उत्पादन गरि नेपाल अधिराज्यभर विक्री वितरण गरिदै आइरहेका छौं ।
Golden Mushroom कन्ये च्याउकाे अनेक प्रजाति मध्ये एक, जसलाई Pleurotus citrinopileatus Singer भनिन्छ । जापानिजहरु यसलाई Tamogitake भन्दछन । याे च्याउ 21 डि. से. --- 29 डि. से. तापक्रममा राम्राे हुन्छ । हेर्दा पनि आकर्षक, मिठाे एवं 15 दिनमा नै फल्दछ । फाेटाेमा देखाएकाे च्याउ Mush Nepal बलम्बुमा हालै उत्पादन गरिएकाे हाे । यस च्याउकाे बीउ उपलब्ध छ ।