Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा।लि।को छुट्टै पहिचान छ । जापान, चीन, भारत, निडरल्याण्ड आदि देशहरुमा गएर तािलल लिई अध्ययन तथा अनुसन्धान गरि नेपालको मौसम सुहाउदो च्याउका Pure Culture बाट गुणस्तरिय च्याउका बीऊहरु उत्पादन गरि नेपाल अधिराज्यभर विक्री वितरण गरिदै आइरहेका छौं ।

गाेब्रे च्याउ

नेपालमा च्याउ खेतीको आद्युनिक एवं गुणस्तरिय विकासका लागि विगत ३५ वर्ष देखि निरन्तर च्याउ खेतीको अनुभव प्राप्त गरि चीन, भारत, निडरल्याण्ड जस्ता देशहरुमा समेत अध्ययन तथा तालिम प्राप्त गरि नेपालको च्याउ नगरको रुपमा परिचित चन्द्रागिरि नगरपालिका बलम्बु, काठमाण्डौमा स्थापित मस नेपालको आद्युनिक च्याउको बीऊ उत्पादन केन्द्र ।