Research and Expereince

च्याउ खेती सम्बन्धी हाम्रो देश विदेशका अध्ययन, अनुभव तथा अनुसन्धानको जानकारीको लागि ।

Research and Experience

देश विदेशको अनुभव तथा अध्ययन

च्याउ खेतीको आद्युनिक विकासको लागि हामीले जापान, चीन, भारत तथा निदरल्याण्डमा समेत पुगेर च्याउ खेती प्रविधि सम्बन्धी तालिम, अन्तराष्ट्रिय गोष्ठीमा सहभागी तथा अध्ययन भ्रमण गरि च्याउ खेती सम्बन्धी देश विदेशको अनुभव तथा अध्ययन प्राप्त गरिएको छौं ।

Who do we know?

Our Research and Knowledge