Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा.लि.को छुट्टै पहिचान छ । अमेरिका, निदरल्याण्ड, चीन, जापान, भारत लगाएका बिभिन्न जातका नेपालको मौसम सुहाउदो च्याउका Pure culture आयात गरि बीऊको गुणस्तरिय उत्पादन गरिरहेका छौ ।

Pleurotus Ostreatus

नेपालकाे माैसम अनुसार चिसाे माैसम र चिसाे ठाऊँमा अत्यधिक राम्राे र धेरै फल्ने कन्ये च्याउकाे जातमा Black Strain (Pleurotus Ostreatus) पर्दछ । साथै खानमा स्वादिष्ट, Self life पनि अन्य जात भन्दा बढी, ढुसी राम्राे फैलिने, राेग प्रतिराेधात्मक क्षमता बढी भएकाे हुनाले 8801 जातकाे कन्ये च्याउ लगाउदा फाइदा हुन्छ ।