Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा.लि.को छुट्टै पहिचान छ । अमेरिका, निदरल्याण्ड, चीन, जापान, भारत लगाएका बिभिन्न जातका नेपालको मौसम सुहाउदो च्याउका Pure culture आयात गरि बीऊको गुणस्तरिय उत्पादन गरिरहेका छौ ।

Shiitake Mushroom

सिताके च्याउ (मृगे च्याउ)

चीन र जापानबाट सिताके च्याउ सम्बन्धी आधुनिक तालिम लिएर नेपालमा सिताके च्याउ खेती सम्बन्धि आवश्यक परामर्श, प्रबिधि सर सल्लाह दिने कार्यमा मस नेपाल परिवार लागिरहेको छ । नेपालमा पाइने उतिस र कटुसकाे मुढामा गरिने प्राकृतिक सिताके च्याउकाे उत्पादन तथा काठकाे धुलाेमा वर्ष भरि नै उत्पादन गरिने प्रविधि र सिताके च्याउकाे बिऊ मस नेपालबाट सुपथ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ ।