Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा.लि.को छुट्टै पहिचान छ । अमेरिका, निदरल्याण्ड, चीन, जापान, भारत लगाएका बिभिन्न जातका नेपालको मौसम सुहाउदो च्याउका Pure culture आयात गरि बीऊको गुणस्तरिय उत्पादन गरिरहेका छौ ।

Small Bag Cultivation

एक पटक याे प्रविधि पनि हेराैं । Mush Nepal बलम्बुमा सफलतापू्र्वक सानाे २ किलाे ब्यागमा गरिएकाे कन्ये च्याउ खेती । काठकाे धुलाे, धुताे, कफी वेष्ट अादी सब्सट्रेट प्रयाेग गरेका छाैं । तपाईकाे घर आँगनमा उपलब्ध हुने खेर गइरहेका चीजहरुमा च्याउ खेती गर्न सकिन्छ । प्रावधिक सहयाेग, प्रबिधि र आवश्यक परामर्शकाे लागि Mush Nepal मा सम्पर्क गराैं ।