Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा.लि.को छुट्टै पहिचान छ । अमेरिका, निदरल्याण्ड, चीन, जापान, भारत लगाएका बिभिन्न जातका नेपालको मौसम सुहाउदो च्याउका Pure culture आयात गरि बीऊको गुणस्तरिय उत्पादन गरिरहेका छौ ।

FLORIDA OYSTER MUSHROOM

FLORIDA OYSTER MUSHROOM
च्याउ खेती गर्दा ध्यान दिनु पर्ने कुराहरुमा कुन च्याउको जाति वा प्रजाति कुन समयमा वा कुन तापक्रम सुहाउँदो छ भन्ने जान्नु र बुझ्नु अति जरुरी छ । कन्ये च्याउको प्रजातिहरु मध्ये २० डि.से. भन्दा माथि तापक्रम सुहाउँदो प्रजातिमा Florida Oyster Mushrooom पर्दछ । जसलाई Summer Strain को रुपमा लिइन्छ । हाल गर्मी मौसमको शुरुआत हुन लागेको हुनाले अव कन्ये च्याउ खेती गर्दा Florida Oyster Mushrooom खेती गर्नु उपयुक्त छ । यदपी तराईका जिल्लाहरुमा भने कन्ये च्याउ भन्दा दुधे च्याउ Milky Mushroom उपयुक्त हुन्छ जहाँ ३० डि.से. भन्दा माथि तापक्रम रहन्छ ।

Growth Parameters

Substrate : Paddy Straw
Treatment : Sterilization [100 degree C.- minimum 1 hr]
Inoculation : 2% Spawn
Bag : LD Plastic [14"X22"]
Incubation
Room Temp : 20-22
Substrate Temp : 25-30 degree C.
Duration : 12-14 days
Fruiting Indution
Temperature : 15-20 degree C.
Relative Humidity : 90-95%
Fruit Body Development
Temperature : 11-28 degree C.
Relative Humidity : 85%
Co2 Concentratie : less than 1000ppm
Light : 800-1500 lux
Flushes : 2-3
Between Flushes : RH increase up to 90-95%
Interval : 8-10 days
Cropping Cycle : 2.5 months
Average yield : 2-2.5kg per bag