Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु, सामाग्री तथा प्रविधिको लागि ।

Our Products

च्याउ खेतीको लागि आवश्यक कुनै पनि जातका च्याउका बीऊहरु उपलब्ध छ ।

नेपालमा च्याउको गुणस्तरिय बीऊ उत्पादनमा मस नेपाल प्रा.लि.को छुट्टै पहिचान छ । अमेरिका, निदरल्याण्ड, चीन, जापान, भारत लगाएका बिभिन्न जातका नेपालको मौसम सुहाउदो च्याउका Pure culture आयात गरि बीऊको गुणस्तरिय उत्पादन गरिरहेका छौ ।

गुलाबी कन्ये च्याउ

गुलाबी कन्ये च्याउ अर्थात Pink Oyster Mushroom जसको वैज्ञानिक नाम Pleurotus djamor हो । नेपालको व्यवसायिक च्याउ उत्पादनमा यो गुलाबी च्याउ नयाँ हो । हेर्दा खेरि नै यो च्याउ जति आर्कषक छ त्यति नै यो च्याउको स्वाद जिब्रोमा नै झुन्डिने खालको छ । अन्य कन्ये च्याउ भन्दा यो च्याउ स्वादिलो छ । तुलनात्मक रुपमा भन्ने हो भने अन्य कन्ये च्याउलाई बोइलर कुखरासंग दाज्ने हो भने यो गुलाबी कन्ये च्याउ लोकल कुखरा बराबर मान्न सकिन्छ ।
के तपाईहरु यो गुलाबी कन्ये च्याउ उत्पादन गर्न चाहनुहुन्छ <
यसको व्यवसायिक विशेषताहरु पनि छ । यो च्याउको खेती प्रविधि ज्यादै सरल एवं अन्य कन्ये च्याउ झै जस्ताको तस्तै खेती गर्ने हो । यदपी यो गुलाबी च्याउको प्रमुख विशेषता भनेको बीऊ लगाएको १५ दिनमा नै उत्पादन शुरु हुनु हो । स्वादमा पनि मिठो र चाडै पनि फल्ने भएको हुनाले यसको व्यवसायिक उत्पादन गरि लाभ लिऔं । खेती प्रविधि सम्बन्धी आवश्यक परामर्श एवं गुणस्तरिय बीऊको लागि Mush Nepal Pvt. Ltd. मा सम्पर्क गरौं । फोन नं ९८५१०३३८९८, ९८४१५२६७४४

Pink Oyster (Pleurotus djamor)
Growth Parameters
Spawn Run:
 Incubation Temperature: 75-85* F (24-30* C)
 Relative Humidity: 95-100%
 Duration: 7-10 days CO2: >5000 ppm
 Fresh Air Exchanges: 0-1 per hour
 Light Requirements: n/a
Primordia Formation
 Initiation Temperature: 65-75* F (18-25* C)
 Relative Humidity: 95-100%
 Duration: 2-4 days
 CO2: 500-1000 ppm
 Fresh Air Exchanges: 5-8 per hour
 Light Requirements: 750-1500 lux
Fruitbody Development
 Temperature: 70-85* F (20-30* C)
 Relative Humidity: 85_90%
 Duration: 3-5 days
 CO2: 500-1500 ppm
 Fresh Air Exchanges: 5-8 per hour
 Light Requirements: 750-1500 lux